Logo

बुद्धिनारायण श्रेष्ठलाई स्वर्णपदकबाट सम्मान (फोटोफिचर)



काठमाडौं, २४ कार्तिक । नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद बुद्धिनारायण श्रेष्ठलाई आज शान्तिवाटिकमा आयोजित एक कार्यक्रममा राष्टिय सभाका सभामुख अग्निप्रसाद सापकोटाले स्वर्णपदकबाट सम्मान गरेका छन् । जनआन्दोलनका सुप्रिम कमाण्डर तथा लौह पुरुष स्वर्गीय गणेशमान सिंहको १०६ औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको कार्यक्रममा सीमाविद् श्रेष्ठलाई सम्मान गरिएको हो ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्