Logo

राजनीतिक कुरा गर्दा सन्तोष पन्त यसरी रिसाए, ऋषि धमलासँग चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ७ मंसिर । वरिष्ठ कलाकार सन्तोष पन्तले कोरोना कहरको बीचमा पनि नेपाली चलचित्र क्षेत्र जुर्मुराएको बताएका छन् । उनले आफूले अहिले पनि अलि अलि सुटिङ भैरहेको कुरा थाहा पाएको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले राजनीतिक कुरा गरेर पनि केही नहुने जिकिर गरे । हेरौं पत्रकार धमलाले कलाकार पन्तसँग गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्