Logo

कलाकार नीर शाहसँग ऋषि धमलाको रमाईलो कुराकानी (भिडिओसहित)



काठमाडौं, ७ मंसिर । वरिष्ठ कलाकार नीर शाहले विस्तारै नेपालको सिनेमा क्षेत्र जुर्मुराउन थालेको सुनाए । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफूहरुले सिनेमा क्षेत्रलाई खुलाउनतिर सरकारले जोड दिनुपर्ने सुझाव दिएको शाहले जनाए । हिजो (शनिबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चलचित्र उद्योगलाई विस्तारै चलायमान बनाउनुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्