Logo

प्रधानमन्त्री ओलीद्धारा बालुवाटारमा सूरक्षा निकायका प्रमुखसँग छलफल



काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेका हुन् । बालुवाटारले भने उक्त भेटवार्तालाइृ नियमित भेटवार्ताको संज्ञा दिएको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्