Logo

नेकपा फुटे जसपा कता ? महेन्द्र राय यादवसँग विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता महेन्द्र राय यादवले आफूहरुको कुनै पार्टीसँग पनि धार नमिल्ने बताउँदै नेकपाभित्रको विवादमा कुनै चासो नभएको स्पष्ट पारेका छन् । उनले आफूहरुको कित्ता भनेको नेपाली जनता भएकोले नेकपाभित्रको विवादमा कुनै चासो नभएको जिकिर गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र, संविधान बचाउनको लागि आफूहरुले परिस्थिति हेरेर मात्रै निर्णय गर्ने जनाए । हेरौं कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्