Logo

सौरभ ज्योतिलाई प्रश्न : तपाईको जित्ने आधार के हो ? (भिडिओसहित)



काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षका उम्मेद्धवार सौरभ ज्योतिले आफू विगत १२ वर्षदेखि निरन्तर महासंघको काममा लागेको सुनाए । आफ्नो योगदान र कामले गर्दा आफूलाई विजयी बनाउने उनले सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्