Logo

सगरमाथाको उचाई नेपाल र चीनले संयुक्त रुपमा किन मापन गरियो ? यसो भन्छिन् मन्त्री अर्याल (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले पूर्ववत सहमतिकै आधारमा नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई मापन गरिएको स्पष्ट पारेकी छिन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी छिन् । सगरमाथाको मापनको लागि नेपालले आफ्नै प्रविधि र जनशक्ति प्रयोग गरेको पनि उनको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्