Logo

अध्यक्षद्धय ओली र दाहालबीच सहमति हुने मुख्यमन्त्री गुरुङको दाबी (भिडियोसहित)



काठमाडौं, २४ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यस्तो छ कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्