Logo

संक्रमणबाट आज १५ जनाको मृत्यु



काठमाडौं, २७ मंसिर । कोरोना संक्रमणबाट आज थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित ८ सय ९९ थपिएका छन् ।

आज १ हजार ३ सय ५९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख  ४७ हजार ५ सय ९३ संक्रमित भएपनि  लाख २ हजार ३४ सय २ सय ३१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ११ हजार ६ सय ७३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।  आजसम्म १८ लाख २५ हजार ८ सय ६० जनाको पिसीआर परिक्षण भएको छ त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्