Logo

पार्टीभित्रको विवादबारे मन्त्री भट्टराईको नयाँ खुलासा, ऋषि धमलासँग विशेष सम्वाद (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले वर्तमान सरकारले जनताको मन जितेर काम गरिरहेको स्पष्ट पारेका छन् । उनले नेकपाले लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक अभ्यास र अधिकारको संरक्षण र सम्र्वद्धन गर्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टराईले भने,”नेकपा प्रतिबद्ध छ कि कांग्रेसको लोकतान्त्रिक अभ्यासको पनि नेकपाले संरक्षण गर्छ । कांग्रेस पनि संवैधानिक पार्टी हो । शान्तिपूर्ण विरोध गर्न पाउँछ ।”



प्रतिक्रिया दिनुहोस्