Logo

ओली र देउवाबीच गोप्य सहमति भएकै हो त ? यसो भन्छन् कांग्रेस र नेकपाका नेताहरु (भिडिओसहित)



काठमाडौं, ३० मंसिर । हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा प्रदर्शन गरेको छ । सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ । तर, नेकपाका नेताहरुले भने सरकार असफल भयो र यसको विकल्प खोज्नुपर्छ भन्ने बेला नभएको जिकिर गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेसका प्रभावशाली नेता मोहन बहादुर बस्नेत र नेकपाका नेता देवेन्द्र पौडेलबीच सरकारको पक्ष र विपक्षमा रस्साकस्सी परेको छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्