Logo

मन्त्रीपरिषदको बैठक जारी



काठमाडौं, ३० मंसिर । मन्त्रीपरिषदको बैठक भइरहेकोे छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक चलिरहेको छ । आजको बैठकले केही महत्वपुर्ण नियुक्ति गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्