Logo

भारतीय शेयर बजार ऐतिहासिक उचाईमा



एजेन्सी, १ पुस। बजारमा चौतर्फी खरिदारीसँगै भारतीय शेयर बजार रेकर्ड स्तरमा पुगेको छ ।

बुधबार सेन्सेक्स ३०६.६० अंकको बढोत्तरीका साथ ४६ हजार ५६९.७७ बिन्दुमा पुगेको छ भने निफ्टी ८७.६० अंकको बढोत्तरीका साथ १३ हजार ६५५.४५ बिन्दुमा पुगेर कारोबार गरिरहेको छ ।

बजारमा तीव्र बढोत्तरी देखिएसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुन बजार पूँजीकरण १८४.७५ लाख करोड रुपए नाघेको छ ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्