Logo

संवैधानिक परिषदसम्बन्धी अध्यादेश किन ल्याईयो ? यसो भन्छन् मन्त्री भट्ट (भिडिओसहित)



काठमाडौं, १ पुष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनुको कारण यसअघि विभिन्न संवैधानिक निकायमा नियुक्ती गर्न नसकिएकोले ल्याउनु परेको सुनाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले कामै गर्न नपाएपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको सुनाए । उनले सरकारको कर्तव्य भनेको देशलाई निकास दिने भएकोले देशलाई बन्धक बनाएर राख्न नहुने बताए । सहमतिको नाममा धेरै समय खेर गएकोले अध्यादेश ल्याईएको पनि उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्