काठमाडौं, १ पुष। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुई बुँदे सहमति भएको छ । अध्यक्ष दाहालकी स्वकिय सचिवसमेत रहेकी छोरी गंगा दाहालले जनाएअनुसार सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाऊन राष्ट्रपतिलाई बुझाईएको पत्र फिर्ताबारे सहमति भएको छ । उनकाअनुसार यी दुई सहमति बाहेक अरु कुनैपनि सहमति भएको छैन।
FILE PHOTO