Logo

नेकपालाई कसैले पनि फुटाउन सक्दैन् : खनाल (भिडिओसहित)



काठमाडौं, ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीका ७० प्रतिशत भन्दा बढिको उपस्थितिमा आजको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीले अध्यक्षबाट हटाएको स्पष्ट पारेका छन् । उनले बालुवाटारमा बसेको ओली पक्षधर केन्द्रीय कमिटीको बैठकलाई भेलाको संज्ञा दिएका छन् । अहिले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भैरहेको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

https://www.facebook.com/primetimestvnepal/videos/403680857613727



प्रतिक्रिया दिनुहोस्