Logo

संसद विघटनविरुद्धको रिट संवैधानिक इजलासमा, शुक्रबार सुनुवाई हुने



काठमाडौं, ८ पुष । संघीय संसद विघटनविरूद्दको रिट संवैधानिक इजलास पठाइएको छ । उक्त मुद्दामा आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ जनाईएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्