Logo

प्रचण्ड संसदीय दलको नेता चयन



काठमाडौं, ८ पुष । पुष्पकमल दाहाल प्रचण्ड नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा चयन भएका छन् । अध्यक्ष माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्