Logo

कुमारी बैंकको सस्थापक सेयर बिक्रिमा



काठमाडौं, १० पुस । कुमारी बैंकले सेयर बिक्रि गर्ने भएको छ । बैंकले ४० हजार कित्ता सस्थापक सेयरहरु बिक्रि गर्ने जनाएको छ ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार सबै भन्दा पहिला बैंकका सस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने हुन्छ । त्यहि अनुरुप कुमारी बैंकले सस्थापक सेयर खरिद गर्न इच्छुक सस्थापक सेयरधनीहरुलाई सुचना प्रकाशन गरेर ३५ दिन भित्र आवश्यक कागजपत्रसहित कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा तथा कुमारी क्यापिटलमा आवेदन दिन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्