Logo

गरिमा विकास बैंकद्वारा लाभांश प्रस्ताव



काठमाडौ, १२ पुस । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । पुस १० गते बसेको संञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको जनाएको छ ।

संञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३.५०% बोनस सेयर र कर प्रयोजनको लागि ०.७१%नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश अर्को वर्षको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्