Logo

नेकपा नेताहरु तामाङ र भुषालबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १३ पुस । नेकपाका नेताहरु शेरबहादुर तामाङ र घनश्याम भुषालबीच पत्रकार ऋषि धमलाको टिभी कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा घम्साघम्सी परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीका उनीहरुबीच एक अर्कामा घोचपेच सुरु भएको हो ।

नेता भुषालले नेकपाको आधिकारिकता भनेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले नै पाउने जिकिर गरे । उनले नेकपाको केन्द्रीय कमिटीमा पनि ओलीको नै बहुमत रहेको दाबी गरे । तर, नेता तामाङले नेकपाको आधिकारिकता पुष्पकमल दाहाल र माधव कुमार नेपालले पक्षधरले पाउने दाबी गरे । हेरौं नेताद्धय तामाङ र भुषालबीच गरिएको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्