Logo

माधव नेपालसँग ऋषि धमलाको अन्तर्वार्ता : केपी ओली आफैँ समाप्तीको बाटोमा अघि बढ्दैहुनुहुन्छ (भिडिओसहित)



काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली अहिले आफैं समाप्तीको बाटोमा अघि बढिरहेको गम्भीर आरोप लगाएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले ओलीलाई गफाडीको संज्ञा दिए । उनले संसद पूनस्र्थापना हुने पनि विश्वास दिलाएका छन् । केपी ओलीले बालुवाटारमा बसेर फुरफुर गरेको भन्दै अब घरको न घाटको हुने पनि नेता नेपालको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्