Logo

राप्रपाको शक्ति प्रदर्शन, हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग (फोटोफिचर)



काठमाडौं, १७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै बृहत्त प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डपस्थित् प्रदर्शनीमार्गमा एक कठ्ठा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा राप्रपाका अध्यक्षत्रयले सम्बोधन गरेका थिए । हेरौं राप्रपाको विरोध प्रदर्शनका तस्विरहरु :

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्