Logo

ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस (फोटाफिचर)



काठमाडौं, २२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहनिकट अनेरास्ववियूले लालटिन जुलुस निकालेको छ । आज राजधानीमा अनेरास्ववियूका विद्यार्थीले लालटिन जुलुस निकालेका हुन् ।

अनेरास्ववियूका नेताहरु जुलुसमा सहभागी थिए । विद्यार्थी राजनीतिबाट आएका योगेश भट्टराई पनि जुलुसमा सहभागी भएका थिए । भट्टराई नेकपाको प्रचण्ड माधव समूहले गठन गरेको संघर्ष समितिका सहसंयोजक छन् ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्