काठमाडौं, २५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमविरुद्ध प्रमुख राजनीतिक दल र तिनका भातृसंगठनका अलावा नागरिक समाज पनि सडकमा ओर्लिएका छन् । आज डा. गोविन्द केसीको नेतृत्वमा नागरिक समाजले सडकमा धर्ना आयोजना गर्यो ।
नेपाली काँग्रेसले देशभरका प्रदेशसभा निर्वाचन क्षेत्रमा संघर्षका कार्यक्रम आयोजना गरेको थियो । देशभरका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध जुलुस तथा सभा आयोेजना भएको थियो ।
तस्बिरहरुः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल