काठमाडौं, १ माघ । आज मकर संक्रान्ति । आजको दिन घीउ, चाकु, तरुल जस्ता खानेकुरा खाएर विशेष रुपमा मनाइदैछ ।
बजारमा चाकु र तरुलको निकै खपत भइरहेको छ ।
तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल