Logo

बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं, १ माघ । बैंक अफ काठमाण्डूको  बिहीबार नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले आज एक सुचना मार्फत नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले माघ १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस्