Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ५ माघ । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । दमक बुद्ध टोल बस्ने ३२ वर्षीय देवेन्द्र राईलाई २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद ४ हजार रुपैयाँ र १ थान मोबाइल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राईले आफ्नै घरमा लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी दमकबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्