Logo

नेप्सेमा बैंक अफ काठमाण्डुको बोनस शेयर सुचिकृत



काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल बैंक अफ काठमाण्डुको बोनस शेयर आज सुचिकृत गरेको छ । १ करोड ११ लाख ८९० कित्ता बोनस शेयर सोमबार नेप्सेले सुचिकृत गरेको हो ।

हितग्राही खातामा आएपछि मात्र शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्