Logo

एनआईसी एशियामा दुई संचालक नियुक्ति



काठमाडौं, ५ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई संचालक नियुक्त भएका छन् । माघ ४ गते सम्पन्न भएको साधारण सभाबाट शशांक अग्रवाल र प्रभा बुढा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट संचालक पदमा निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्