Logo

नेप्सेद्वारा एनसिसी बैंकसँग स्पष्टीकरण माग



काठमाडौं, १२ माघ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्पष्टिकरण माग गरेको छ । नेप्सेले माघ ११ गते आइतबार कम्पनीको शेयरमा अत्यधिक चाप देखिएपछि स्पष्टिकरण माग गरेको हो ।

कम्पनीको शेयरमा उच्च खरिद चाप देखिएपछि मुल्यमा प्रभाव पार्ने निर्णय भएको भए ३ दिन भित्र जानकारी उपलब्ध गराउन पत्रमार्फत निर्देशन दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्