Logo

आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो



काठमाडौं, २० माघ । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेकोे छ । सोमबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बृद्धि भएको थियो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ सोमबार कायम भएको मुल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने ओरालोे लागेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदीको मुल्य वृद्धि भई प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्