Logo

३ केजी लागूऔषध सहित पक्राउ



काठमाडौं, २१ माघ । अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका गौरिघाटको विभिन्न स्थानबाट ३ केजी अवैध लागूऔषध पोल्यान्ड र नगद २० हजार २ सय ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर बर्देवा लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी ले उक्त लागूऔषध र नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्