Logo

एनआईसी एशिया डाईनामिक डेष्ट फण्ड, इकाईधनीको खातामा इकाई जम्मा



काठमाडौं, २२ माघ । एनआईसी एशिया डाईनामिक डेष्ट फण्डले इकाईधनीको खातामा इकाई जम्मा गरेको छ । फण्डले माघ २० गते सबै इकाईधनीको हितग्राही खातामा इकाई जम्मा गरेको जनाएको छ ।

१० रुपैयाँ अंकित दरका ५ करोड इकाई सिडियस क्लियरिङ लिमिटेडले लिमिटेडले दर्ता गरेर फण्डसँग सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाएको फण्डले जनाएको छ । सो योजना एनआईसी एशिया म्युचुअल फण्ड अन्र्तगत संचालित छ । फण्डले धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्