Logo

सिभिल बैंकको शेयरमुल्य समायोजन



काठमाडौं, २३ माघ । सिभिल बैंक लिमिटेडको शेयरमुल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बैंकको ८ प्रतिशत बोनस शेयर पछि प्रतिकित्ता २१५ रुपैयाँ निर्धारण शेयरमुल्य निर्धारण गरेको हो ।

बैंकको बिहीबार भएको अन्तिम कारोबारको आधारमा २३२ रुपैयाँ मुल्य समायोजन गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्