Logo

सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियनमा छुट पाउने



काठमाडौं, २३ माघ । सिटिजन्स बैंक लिमिटेड र होटल मेरिडियन सुनधाराबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि बैंकका ग्राहकले विभिन्न सेवा शुल्कमा होटलबाट विशेष छुट पाउने भएका छन् ।

बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनबाट सेवा लिदा विशेष छुट पाउने भएका छन् । उक्त सम्झौतापछि ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्