Logo

गायक/गायिकासँग धमलाको जवाफ : मलाई प्रेम गर्ने फुर्सद नै भएन (भिडिओसहित)



काठमाडौं, २५ माघ । प्राइम टाईम्स टेलिभिजनको दैनिक कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा हिजो राति गायिका मञ्जु पौडेल, गायकहरु रविन लामिछाने र अर्जुन सहभागी छन् । कार्यक्रममा कुराकानीको क्रममा गायक तथा गायिकाहरुले पत्रकार ऋषि धमलालाई एजिला गौतमसँग विवाह गर्नुपुर्व प्रेममा रहेको दाबी गरेका थिए । तर, धमलाले भने आफू कसैसँग पनि प्रेममा नपरेको र प्रेम गर्न फुर्सद नै नभएको जवाफ फर्काएका थिए । उनले भने, म प्रत्येक दिन २० घण्टा काम गर्ने मान्छे हुँ । तर, गायिका पौडेलले त्यसो भए नायिका एलिजालाई कसरी समय दिनुभएको छ ? भनेर अर्को प्रश्न तेर्साईन् । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्