Logo

नेपालमा संक्रमितको सख्या घट्दै, सोमबार १ सय ३० थपिए



काठमाडौं, २६ माघ । नेपालमा कोरोना भाइरसका आज  १ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १९४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार २ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्