Logo

सिटिजन्स बैक र त्रिपुरा रिसोर्टबीच सम्झौता



काठमाडौं, २६ माघ । सिटिजन्स बैंक इन्टरनेसनल र कालिन्चोक स्थित त्रिपुरा रिसोर्टबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंक र रिसोर्टबीच आइतबार सम्झौतामा हस्ताक्षर भएपछि बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले उक्त रिसोर्टमा सेवा लिँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देशैभरी १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित र्बैकिङ्ग ईकाईहरुले ७ लाख ग्राहकहरुलाई सेवा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्