काठमाडौं, २७ माघ । गरिमा विकास बैंकले पोखरामा लकर सुविधा संचालन गरेको छ । बैकले बगरस्थित शाखाबाट बैैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले लकर सुविधा हिजोबाट सुरु गरेका हुन् ।
बैंकले देशभरी ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकलाई बैकिङ सुविधा दिदै आएको छ ।