Logo

डलरको मुल्य आज कति ?



काठमाडौं, २९ माघ । आज नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी, युके पाउन्ड स्टिलिङको खरिददर १६० रुपैयाँ ९२ पैसा र बिक्रिदर १६१ रुपैयाँ ७५ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्