Logo

सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक (सुचनासहित)



काठमाडौं, २९ माघ । सनराइज बैंक लिमिटेडले नयाँ ब्याजदर आज सार्वजनिक गरेको छ । बैकले विभिन्न प्रकारका खातामा फागुन १ गतेबाट लागु हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । बैंकले खाता अनुसार न्युनतम २ प्रतिशतबाट अधिकतम १३.५० प्रतिशतसम्म नयाँ ब्याजदर निर्धारण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्