Logo

रिहा भएपछि रामकुमारी झाँक्रीको पहिलो टिभी अन्तर्वार्ता (भिडिओसहित)



काठमाडौं, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अकंशु लगाउन खोजेको कुरा हिजो आफूलाई पक्राउ गरेको घट्नाबाट पुष्टि भएको बताएकी छिन् । आज प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्ति कारण हिजो प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्