Logo

आज ५७ जना संक्रमित थपिए



काठमाडौं, १ फागुन । नेपालमा कोरोना भाइरसका आज ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १३३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्