काठमाडौं, २ फागुन । कुमारी बैंक लिमिटेडले १ लाख २१ हजार ९ सय ७९ कित्ता संंस्थापक शेयर बिक्रि गर्ने भएको छ ।
बैकले शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशन भएको ३५ दिनभित्रमा आवेदन दिन आग्रह गरेको छ ।