Logo

आइतबार १ सय ४ संक्रमित थप



काठमाडौं, २ फागुन । नेपालमा कोरोना भाइरसका आज  १ सय ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ३१  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ६० सय  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्