Logo

१६ सय ४ कोरोना संक्रमित उपचाररत



काठमाडौं, २ फागुन । आज देशभर १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । १६ सय ४ संक्रमितको उपचार भैरेहको छ । २४ घन्टामा १ सय ३१ जना उपचारपछि संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन् । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या २ हजार ५४ पुगेको छ ।

आजसम्म २१ लाख १७ हजार ५० जनाको पिसीआर परिक्षण भएको छ भने १६ सय ४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्