काठमाडौं, ३ फागुन । महालक्ष्मी विकास बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेस लम्साललाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको माघ २९ गते बसेको बैठकले फागुन २ गतेबाट लागुहुने गरी अधिकृतमा लम्साललाई नियुक्त गर्ने निणय गरेको हो ।