Logo

भागरथी हत्यामा संलग्न अभिव्युक्त सार्वजनिक गरिएलगत्तै गृहमन्त्री थापाको यस्तो प्रतिक्रिया



काठमाडौं, ५ फागुन । बैतडकी भागरथी भट्टको हत्यामा संलगन अभिव्युक्त दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीमा आज (बुधबार) अपरान्ह पत्रकार सम्मेलन गर्दै भट्टलाई सार्वजनिक गरिएको हो । भागरथीको हत्यामा संलग्न दिनेशलाई सार्वजनिक गरेलगत्तै गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका छन् ।

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी 

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)

उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–”बैतडीकी भागरथी भट्टकाे हत्यामा संलग्न अभियुक्त कानुनी कारवाहिकाे दायरामा आएका छन् । अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितकाे टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारवाहिकाे दायरामा ल्याउन प्रतिवद्ध रहेकाे दाेहराउन चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस्