Logo

कांग्रेस कार्यसमितिको म्याद ६ महिनाका लागि थप, महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेसम्म



काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले कार्यसमितिको म्याद ६ महिनाका लागि थप गरेको छ। आज अबेर पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए । बैठकले पार्टीको १४औं महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्